Asked by $@+!$

on 18/9/20

२ हप्ता जाति भयो कान बन्द भाको जस्तो हुन्छ डुम्म हुन्छ कान सुसाएको feel हुन्छ , सुसाएको बढ्दै आए पछि रिङ्गटा लाग्छ आँखाले पनि कालो कालो देख्छ , आँखा खोलेर हेर्नै गाह्रो हुन्छ उठ्नै सकिन्न सुतीरहु जस्तो हुन्छ एकदम weak बनाउछ त्यस्तो बेला के भाको होला । कानमा कुनै घाऊ पनि छैन , ३ दिन भयो Cannarize forte 75 खाएको , खाए पछि विस्तारै निको हुदै जान्छ त्यस्को मात्रा सकिएपछि फेरी त्यस्तै हुन्छ

Replies to question

Post Reply

Thank U very much

Answered on 30/9/20

Namaste. Tala ko link ma click garera tapaiko samasya sanga sambandit doctor sanga online paramarsha lina saknu hunxa; https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 18/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

3 hours, 11 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

3 hours, 11 minutes ago

white patch’s in baby body