Asked by Anonymous User

on 17/9/20

नमस्कार डाक्टर म गोयेको फागुन 21 गते महिनावरी भएको तेसपछि गर्भ बसेको हो र बच्चा जन्मिने date कहिलेको हुन सक्छ होला जानकारी पाउन सकिन्छ कि ?

Replies to question

Post Reply

हजुरको डेट पुसको पहिलो हप्ता हुन आउछ!

Answered on 17/9/20

Post your Reply

Press Here to type in नेपाली ➤