Asked by Anonymous User

on 16/9/20

हाल म 36 वर्षको भए। 5 वर्ष अगाडि छातीको x-ray गर्दा फोक्सोको दाहिने चोसोमा पानी जमेको थियो । डाक्टरको सल्लाहमा थोरै पानी भएकोले antibiotics खाने सल्लाह दिनु भो र 2 हप्ता सम्म खाए। हाल सम्म तेस्तो कुनै समस्या छैन। तर विदेश जन भनेर मेडिकल चेक गराउँदा फेरि तै भाग मा पानी जमेको देखियो । मलाइ अहिले सम्म छातीको कुनै समस्या पनि xaina सास फेर्न पनि गार्हो भाको xaina । अहिले सम्म कुनै समस्या नभए पनि पछि ठूलो समस्या हुन्छ । त्यसैले यसको सही निदान कहाँ गराउँदा सहि होला

Replies to question

Post Reply

Namaste. Tapaile yo samasya bare doctor sanga paramarsha lida thik hola. Kripaya tala ko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/doctor/dr-niraj-bam1

Answered on 16/9/20

Post your Reply

Press Here to type in नेपाली ➤