Asked by Anonymous User

on 15/9/20

नमस्कार डाक्टर साब, मैले knee को MRI गर्नु पर्ने रे येसको धेर ठाउँ मा rate फरक रहेछ, मेरो जिज्ञासा चाहिँ यो रुपैयाँ र MRI गर्ने ठाउँले येसको गुणस्तरमा के फरक पार्छ ? गुणस्तरीय तर थोरै सस्तो मा MRI गरिदिने ठाँउ भन्दिनु भयो भने आभरी हुनेथिय। धन्यवाद ।

Replies to question

Post Reply

MRI गर्न मेसिनको फरकले पनि हुन सक्छ! MRI मेसिन बिभिन्न Tesla को हुन्छ! 3 tesla को राम्रो मानिन्छ! प्राइभेट सेन्टरहरुमा मूल्य केहि तलमाथि हुन सक्छ!

Answered on 17/9/20

Post your Reply

Press Here to type in नेपाली ➤