Asked by Nabin Rawat

on 12/9/20

Hello Doctor मेरो देब्रे छाती विगत १/२ महिनादेखि दुखिरहेको छ । सानोमा लडेर चोट लागेको थियो रे त्यसैले X-Ray पनि गरेको थिएँ तर त्यस्तो असर देखिएन , डाक्टरले दिएको अौषधि सेवन गरेको थिएँ त्यसले काम दिएन , खाउञ्जेल ठिक भयो तर अौषधि सेवन गर्न छोडेको दिनदेखि फेरि दुख्न सुरु भइहाल्यो । साथसाथै हातखुट्टाको गाँसमा पनि असाध्यै दुखिरहेको हुन्छ ।

Replies to question

Post Reply

के गर्दा बढी दुख्छ? कति वर्षको हुनुभयो ? सधै दुखिरहन्छ कि के हुन्छ ? एकपटक हाडजोर्नी रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal/

Answered on 13/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

9 hours, 14 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

9 hours, 14 minutes ago

white patch’s in baby body