Asked by Anonymous User

on 11/9/20

म ३२ बर्ष को male मेरो समस्या एकदम बडी पिसब लग्ने हो पनि खायो भने सफा पानी काम हुँदा पहेलो लाग्छ लामो समय त भयो तर अजभोली अली बडी नै भयजस्तो भछ किन होला के टेस्ट गर्नु पर्ने होस्पितल जाने अवस्था छैन Pls के गर्द ठीक होला

Replies to question

Post Reply

पिसाबको इन्फेक्सन भएको हुन सक्छ! एकपटक पिसाबको जाच र कल्चर गराउनुहोला! पानी प्रसस्त खानुहोला!

Answered on 13/9/20

Post your Reply

Press Here to type in नेपाली ➤