Asked by Anonymous User

on 9/9/20

खुट्टा fracture भएर 4 हप्ता पछि plaster फुकाउदा अझै खुट्टा सुन्निएको छ। patient pregnant भएको हुदाफेरि अर्को xray गर्दा radiation ले कुनै असर गर्ने हो कि डर छ। तर अहिले हिडदा खुट्टा दुख्दैन सुन्निएको भागमा छुदा pain relief ointment ले massage गर्दा हल्का दुख्छ। अब के गर्दा ठिक होला ?

Replies to question

Post Reply

एक्स रे गर्ने पर्ने अवस्थामा एउटा लीड ज्याकेट भन्ने लाएर पनि गर्न सकिन्छ! एकपटक पुरानो एक्स रे र दुखाइ भएको भाग हेर्नपाए सल्लाह दिन सजिलो हुन्थ्यो! हाड्जोर्जॆको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal/

Answered on 10/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters