Asked by Umesh Bhattarai

on 7/9/20

हेल्लो हाम्रो डाक्टर टीम नमस्कार! मेरो प्रश्न भर्खर जन्मिएका बच्चाहरुले कति दिन सम्म दिसा नगर्नु सामान्य मानिन्छ? मेरो छोरी 12 दिनकी भईन बिगत 3 दिन देखी दिसा गरेकी छैनन!

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

दिशा भयो कि भएको छैन? अझै नि भएन भने औषधि केही प्रयोग गरेर निकाल्नपर्ने हुन्छ।

Answered on 8/9/20

आज बिहान अलिकति हुलुक्क दूध निकालीन अरु त त्यस्तो केहि छैन डा. साब! तर हजुरले दुई- तिन दिन भन्नु भयो! आज तिन दिन भई सक्यो अझ आज पनि भएन भने केहि गर्नु पर्ने हो की?

Answered on 7/9/20
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

बान्ता हुने, खाना नखाने, पेट फुल्लिने, ज्वरो आउने अरु समस्या छ कि छैन? यी समस्याहरु छैन भने कैलेकहि २-३ मा भयो भने नि खासै फरक पर्दैन।

Answered on 7/9/20

Post your Reply

Press Here to type in नेपाली ➤