I have chest pain issue and blood comes out from mouth
exray ma dag xa sir tb ko test negetive xa
कति भयो यस्तो हुन थालेको ? मुखबाट रगत आउने राम्रो लक्षण हैन । चाढो नजिकको अस्पताल गएर चिकित्सकलाई भेटी आवश्यक परिक्षण र जाँच गराउनुहोला।