Asked by Anonymous User

on 6/9/20

Hlo Dr mero period jaile dhila hun x kaile 3 month ma ra kaile 2 month ma pregnant hudaina ho yesari huda baby try gareko 2 years vanda badi vayo please suggest

Replies to question

Post Reply

कति भयो यस्तो गडबडी भएको? जाच गराउनुभएको छ कि नै? एकपटक सबै जाचहरु विस्तृतमा गरेर हेर्नुपर्ने हुन्छा र समस्या कहाँ छ सोहीअनुसार उपचार गर्नपर्ने हुन्छ! बन्द खुलेपछि एकपटक अस्पताल गएर स्त्री रोगको डाक्टरलाइ भेटी परामर्ष लिनुहोला! ऐले अनलाइनबाट आफ्नो केहि प्रश्न स्त्री रोगको डाक्टरलाइ राख्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-swati-kumari/

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤