Asked by Bishnu Acharya

on 6/9/20

नमस्कार सर मेरो राति सुतेर पिसाब फेर्न toilet जादा खुट्टाकाे पैतला र कुर्कुचा एकदम धेरैनै दुख्छ।बिहान उठेपछि त्यति दुःखदैन र रातिचै हिडननै नहुनेगरि दुख्छ।किन हाेला।

Replies to question

Post Reply

कति भयो यस्तो भएको? अरु कुनै समस्या छ हात वा अन्य भागमा??

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters