Asked by Bhuwan Chaulagain ,25 years

on 2/10/18

म एक गायककार हु तर मेरो घाटीमा समस्या छ । सधै घाटी सुख्खा हुन्छ धेरै बोल्यो भने घाटी दुख्छ डक्टरलाइ देखाउदा केही भएको छैन भन्छ ? अब के गर्न सक्छु यो ठिक पार्नको लागी ?

Replies to question

Post Reply

यस्तो लक्षणहरु vocal cord को समस्या जस्तै vocal cord nodule आदिमा देखिने गर्छ । यकिन गर्न भने एकपटक जाच गर्नपर्ने हुन्छ । voice rest therapy वा केही समय हजुरले गीतहरु आदि गाउन छोड्नुहोला। ठूलो आवाजले नबोल्नुहोला । लामो समयसम्म पनि ठिक नभए एकपटक ENT रोग विशेषज्ञलाई सम्पर्क गर्नुहोला। हाम्रोडक्टर मार्फत ENT विशेषज्ञसंग परामर्श लिनको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 3/10/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

5 hours, 59 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

5 hours, 59 minutes ago

white patch’s in baby body