Asked by Anonymous User ,46 years

on 5/9/20

मेरो ५ महिनाको बच्चाको शरिरमा घमौरा र केहि ठाउँमा दाद आएको छ । बन्दाबन्दिले अस्पताल पनि लिएर आउन सजिलो छैन्, कसरी उपचार गर्न सकिएला ? कृपया सहयोग गरिदिनु होला ।

Replies to question

Post Reply

एकपटक बच्चाको जिउको फोटो हेर्नपाए हुने! फोटोसहित बालरोगको डाक्टरसंग आफ्नो समस्या राखेर अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-aruna-bijukche/

Answered on 5/9/20

Post your Reply

Press Here to type in नेपाली ➤