Asked by R. k. Bhatta

on 4/9/20

in here any suggest for child therapist

Replies to question

Post Reply

मेरो बाबू अहिले 15 महिना भयो , तर उ अहिले सम्म बस्न र टाउको धान्न सक्दैन । सुरुवाती लकडाउन को समय मा कान्ति बाल अस्पताल मा देखाएको थिए, र सामन्य थेरापी गर्न सिकेर अहिले तेसै अनुसार गर्दैछु , तर अहिले कोरोनाको डरले फेरि सिक्न पाको छैन , कतै कोहि हुनुहुन्छ भने अन्लाईन बाटै सिकेर गर्न सकिन्छ कि भनेर

Answered on 5/9/20

के को लागि हो, अलि विस्तृतमा खुलाउनुभए हुने।

Answered on 5/9/20

Post your Reply

Press Here to type in नेपाली ➤