Asked by Anonymous User

on 29/9/18

मेरो बाबू 8 बर्षको भयो 2 महिनामा 3/4 पटक भयो आफै बर्बराउने के के बिर्सेजस्तो गर्ने अनि निदाउने ।अनुहार नै बिरामी जस्तो देखिन्छ अलि उकुसमुकुस भको जस्तो गर्छ।अनि 2/3 घन्टा निदायेसी राम्रै सङ उठ्छ खेल्छ एक्दम नर्मल

Replies to question

Post Reply

प्रश्नको निम्ति धन्यवाद । यस्तो समस्या बच्चाको विकासक्रमामा देखिने गर्छ । केही मनोबैज्ञानिक काराण पनि हुन सक्छ । एकपटक विस्तृतरुपमा उसको व्यवहार, मनस्थिति, बोलीचाली, हाउभाउ आदि परिक्षण गरेर मात्र के भएको हो यकिन भन्न सकिन्छ । कृपया कुनै मनोचिकित्सकलाइ देखाउनुहोला। हाम्रोडक्टर मार्फत मनोचिकित्सकसंग परामर्श लिनको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 1/10/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

3 hours, 47 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

3 hours, 47 minutes ago

white patch’s in baby body