Asked by jhup bahadur shahi

on 29/9/18

मेराे छाेरा अहिले २ बर्षकाे भयाे । उसलाई १ बर्ष अगाडिदेखि बेलाबेलामा ज्वराे अाउने, खुट्टाकाे पैताला र हातकाे हत्केला तातिने गर्छ । १ बर्ष अगाडि मुटुकाे echo गर्दा 1mm vsd प्वाल छ भन्ने थियाे अहिले 2.9 mm vsd छ । अब त्याे प्वाल पुरिन्छ कि पुरिदैन कि अपरेसन नै गर्नुपर्छ । यसकाे फागि कुनै अाैषधि छ कि नाई ? उपाय बताइदिनुन ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । ज्वरो आउने, छातीको समस्या आदि यहि मुटुको रोगको कारण पनि हुनसक्छ । कतिपय यस्ता मुटुको प्वाल आफै टालिने पनि हुन्छ। कतिपयको भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ । यसको निम्ति मुटुरोग विशेषज्ञसंग सल्लाह लिनपर्छ । साथै उसको अवस्था तथा अन्य जाँचहरुमा पनि भर पर्छ ।एकपटक कुनै मुटुको विशेषज्ञलाई देखाएर सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत मुटुरोग विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/cardiologist

Answered on 1/10/18

Post your Reply

Press Here to type in नेपाली ➤