Asked by Anonymous User ,38 years

on 29/9/18

विगत १ वर्षयता मेरो लिंगमा खासै कडापन आउँदैन , मलाई अन्य कुनै रोग पनि छैन । लिंगमा कडापन नआउँदा खासै यौन सम्पर्कको वेलामा हामी दुर्वलाई सन्तुष्टि हुदैन । यसको कारण र समाधान के होला ? म विवाहित ३३ वर्षिय युवक हु

Replies to question

Post Reply

लिङ्गमा कडापन नआउने कारण धेरै हुन्छन । जेनेटिक, साइकोलोजिकल, हर्मोनल आदि कारणहरु हुन सक्छन ।कति समयदेखि र के भएपछि यस्तो भएको हो पनि पत्ता लगाउनुपर्ने आवश्यक हुन सक्छ । एकपटक विस्तृत जाचको निम्ति नजिकैको अस्पतालमा यौन रोग विशेषज्ञलाई देखाउनुहोला। हाम्रोडक्टर मार्फत यौन रोग सम्बन्धि विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला।धन्यवाद: https://www.hamrodoctor.com/service/dermatology

Answered on 29/9/18

Post your Reply

Press Here to type in नेपाली ➤