Asked by Anonymous User
on 1/9/20
मेरो छोरा अहिले 5 बर्ष को भयो 3 बर्ष को हुदा लदेर अगाडि को एउटा दात झरेयो अब त्यो ठाँउ मा फेरि आर्को दात आउँछ कि आउदैन ?
Asked by Anonymous User
on 1/9/20
मेरो छोरा अहिले 5 बर्ष को भयो 3 बर्ष को हुदा लदेर अगाडि को एउटा दात झरेयो अब त्यो ठाँउ मा फेरि आर्को दात आउँछ कि आउदैन ?
लडेर झरेको दांत आउने सम्भावना कम हुन्छ! एकपटक दांत रोगको डाक्टरसंग अनलाइन परामर्श गरेर आफ्नो समस्या राख्न यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-bishow-prakash-thakur/
Asked by Anonymous User
22 hours, 23 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 13 hours ago