Asked by Anonymous User

on 30/8/20

मेरो टाउको को structure कुनै ठाउँ उठेको कुनै ठाउँ दबिएको खाल्डो परेको जस्तो छ । यो सादद टाउको को हड्डी को structure तल माथी उठेको वा दबिएको हो ला। यस्तो किसिमको structure normal हुन्छ कि future मा कुनै problem create गर्छ ? यो normal हो कि abnormal पत्ता लगाउन कुन test गर्नु पर्ने हुन्छ। मैले CT scan र MRI दुवै गराएको छु लगभग सबै Normal छ only calcified granuloma र left mesial temporal sclerosis छ।

Replies to question

Post Reply

जन्मजात नै यस्तै थियो सुरुदेखि नै कि पछि भएको हो? पहिलेदेखि यस्तै थियो, यसले अन्य कुनै समस्या गराएको छैन भने खासै फ्समस्या नल्याउला! एकपटक त्यहि पनि न्युरोलोजिस्ट डाक्टर संग अनलाइन परामर्श गरेर आफ्नो समस्या राख्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/

Answered on 31/8/20

Post your Reply

Press Here to type in नेपाली ➤