Asked by Anonymous User ,36 years

on 26/9/18

Pregnant हुनु भन्दा पहिला श्रीमान श्रीमती ले के के कुरा मा ध्यान दिनु पर्छ र के के कुराहरु को परिक्षण गराउनु पर्दछ कृपया प्रस्ट पर्दिनु होला ,/

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । सबैभन्दा श्रीमान श्रीमती मानसिक र शारीरिक रुपले तयार र परिपक्व हुनपर्छ । दुबै सामान्य रुपमा स्वस्थ हुनपर्छ । परिक्षण गराउनपर्ने भनेर यो यो भन्ने छैन। तर गर्भवती महिला रक्तअल्पता, थाइराइड, मधुमेह आदि समस्याहरुबाट मुक्त भएको हुदा राम्रो हुन्छ । एकपटक स्त्री र प्रसुतीरोग विशेषज्ञसंग यश सम्बन्धि अनलाइन परामर्श लिन चहानुहुन्छ भने यो लिन्कमा जानुहोला।: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 27/9/18

Post your Reply

Press Here to type in नेपाली ➤