Asked by Anonymous User

on 30/8/20

मेरो रुघाखोकीको एलर्जी को समस्यले सताएको छ के गर्द ठिक होला।

Replies to question

Post Reply

एलर्जीको पूर्ण समाधान हुदैन! सकेसम्म के कारणले एलर्जी हो भन्ने यकिन गरेर त्यसैअनुसार त्यो कुराबाट टाढा बस्नु नै यसको समाधान हो!

Answered on 30/8/20

Post your Reply

Press Here to type in नेपाली ➤