Asked by Anonymous User

on 28/8/20

म कोरोना पोजेटिभ देखिएर पुनः नेगेटिभ रिपोर्ट आइ घरमा बस्न थालेको मान्छे आज १४ दिन भयो। तर हिजोदेखी मलाई छातिमा समस्या भएको छ यसको समस्याको समाधान के होला

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

के समस्या भएको छ छातीमा अलि खुलाउनुभेको भए हुन्थ्यो? सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा अरु केही? साह्रै गाह्रो भएको भए एकपटक नजिकैको अस्पतालमा सम्पर्क राख्नुहोला।

Answered on 28/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to Viral and Infectious Disease Consultation