Asked by Anonymous User

on 26/8/20

नमस्ते , मेराे लिङ्गबाट पहेलाे पिप जस्ताे बगि रहन्छ के भएकाे हाेला

Replies to question

Post Reply

अनलाइनबट यौन रोगको डाक्टरसंग परामर्श लिन सक्नुहुन्छ! त्यसको लागी यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sudip-parajuli/

Answered on 28/8/20

म अहिले काठमाडौंमा नै छु । काठमाडौंमा कुन हस्पिटलमा कुन याैन राेग बिशेषज्ञ डाक्टरलाई भेट्दा ठिक हाेला ?

Answered on 28/8/20

कति समय भयो? एकपटक परिक्षण र पिपको जाच गरेर सोहिअनुसार उपचार गराउनुपर्छ! नजिकैको अस्पतालमा सम्पर्क राख्नुहोला!

Answered on 27/8/20

Post your Reply

Press Here to type in नेपाली ➤