Asked by Sudarshan Bartaula

on 26/8/20

३७ बर्ष, महिला मेरो बायाँ साईडको नसा दुखेको ५-६ दिन भयो, पहिला सोल्जरमा दुख्न सुर भएको थियो अहिले खुट्टामा दुख्छ, मसल र हड्डी दुख्दैन र शरीरको अन्य भाग पनि दुख्दैन खुट्टाको नसा मात्र दुख्छ । चल्दा, खुट्टा खुम्च्याउदा दुख्छ, सुत्दा र उभ्भिदा दुख्दैन । यो बाथ रोगको लक्षण हो कि अन्य कुनै नसा सम्बन्धी रोग ? यसको उपचारको उपाय के छ ? हाल अस्पताल जाने अवस्था पनि छैन रोग सर्छ कि भन्ने डर छ ।

Replies to question

Post Reply

नमस्कार 🙏 बायाँ साईडको खुट्टाको हिप र गोलिगाठो माथी बढी दुख्छ, बायाँ हातको नाडिको नसा दुख्छ, हात खुट्टा पनि पड्कन्छ । २ बर्ष पहिला भिटामिन डि को कमि भएर भिटामिन डि खाएको थिएँ । एक पटक tsh थाईराईड थियो तर औषधि खाएको छैन । शरीरमा Platelate को कमि छ ।

Answered on 27/8/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

नसा भन्नाले कुन भाग दुख्ने हो? खुट्टा को कुन भाग? सुन्निएको छ कि छैन?दिनको कुन समयमा बढी दुख्छ? अन्य कुनै रोग पनि लागेको छ?

Answered on 26/8/20

Post your Reply

Press Here to type in नेपाली ➤