Asked by Anonymous User

on 23/9/18

मेरो आमाको दुबै स्तनको तल्लो भाग पोल्ने, झमझमाउने समस्या छ। येस्को समाधान कस्तो र कसरी गर्न सकिन्छ ?

Replies to question

Post Reply

यसको कारण धेरै हुन्छन। कहिले स्तनको समस्याले पनि हुन सक्छ, कहिले नशाको समस्याले पनि हुन सक्छ । केही जाचहरु आवश्यक पर्न सक्छ। कुनै अस्पतालमा गएर चिकित्सकलाई देखाइ परिक्षण गरेर थप सल्लह लिनुहोला। धन्यबाद।

Answered on 24/9/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters