Asked by Anonymous User

on 23/9/18

6वर्षको वच्चा (केटा )लाइ घुँडा देखि मुनी र ऐंडिखुट्टाको माथिल्लो भागमा दुख्छ भन्दै खोच्याउदै राम्ररी हिड्न पनि सक्दैन। बाहिरी छालामा कुनै पनि किसिमको दाग,निल ,देखिदैन । कतै बाथ वा प्यारालाइसिस को लक्षण हो कि कृपया सुझाब पांउ, हजुर । हाल हामी दमक (झापा )मा बस्छौ ।

Replies to question

Post Reply

दुख्ने मात्र हो कि, कमजोरी नि भएको छ । पहिलेदेखि कुनै समस्या, जन्मदा अरु केही समस्या थियो कि थिएन? चोटपटक लागेको लडेको केही थियो कि। यी सबै कुराहरू जान्न आवश्यक हुन्छ । एकपटक एक्स्रे गर्नु पनि आवश्यक हुन्छ । त्यसैले नजिकै अस्पतालमा हाडजोर्नी सम्बन्धि डाक्टरलाई देखाउनुहोला। हाम्रोडक्टर मार्फत हाडजोर्नीको डाक्टरसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 24/9/18

Post your Reply

Press Here to type in नेपाली ➤