Asked by Anonymous User

on 23/9/18

मेरो ७ महिनाको छोरी लाई छिटो छिटो सास फेर्ने र बेला बेलामा छाती केहि बेर फुलाउने समस्या छ र यो समस्या विशेष गरी रातिको समय र पानी परेको बेलामा अझ बढी देखिने गर्दछ । साथै पसिना पनि धेरै मात्रामा आउने गर्दछ । दमको कारणले हो भनेर हाल आस्थालिन को बाफ दिने गरेका छौ र फेजा पनि खुवाउने गरेका छौ तर खासै कम भएको छैन । यो के कारणले भएको होला ? र म अहिले पोखरामा छु, यस प्रकरको समस्या हेर्ने डक्टर यहाँ को हुनुहुन्छ र काठमाण्डौमा कुन डक्टरसंग कहाँ देखाउदा ठिक होला ? सल्लह र सुझाबको लागी अनुरोध गर्दछु ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तपाइले भन्नुभए जस्तै asthma पनि हुन सक्छ । तर यकिन गरेर भन्न केही जाचहरु गर्न आवश्यक हुन्छ । छातीको एक्स्रे, फुक्ने जाँच आदि आवश्यक पर्न सक्छ । कुनै बालरोग विशेषज्ञसंग सल्लाह लिनुहोला र त्यसै अनुसार गर्नुहोला। काठमाडौमा कान्ति बाल अस्पतालमा asthma unit मा देखाउनुहोला। हाम्रोडक्टर मार्फत बालरोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/pediatrics

Answered on 24/9/18
Dr. Manoj Kumar Shrivastava

Paediatrics, Paediatric cardiology

thank you for your query. how is your baby's wt gain and other development. it seems ur baby is having some respiratory problem so plz consult a pediatrician at local place,

Answered on 24/9/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

2 hours, 37 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

2 hours, 37 minutes ago

white patch’s in baby body