Asked by Anonymous User ,36 years

on 20/9/18

Doctor errectile disfunction ko upachhar hunxa ki hunna.? Hunxa vane kaha ko sanga vetda raamro hunxa hola ?

Replies to question

Post Reply

त्यसको लागि विस्तृत जांच, परिक्षण आवश्यक पर्छ । साच्चै तपाइँलाई त्यो समस्या छ कि छैन भनेर यकिन गर्नुपर्ने हुन्च्ब । एकपटक यौनरोग विशेषज्ञलाई भेटेर परामर्श लिनुहोला । हाम्रोडाक्टर मार्फत अनलाइन परामर्श लिनको लागि यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 20/9/18

Post your Reply

Press Here to type in नेपाली ➤