Asked by Anonymous User ,36 years

on 20/9/18

Sir i do have small penis and ejaculate very fast. I could not even get my penis inside my wife vagina....we tried a lot but fail and my wife is so upset with my problem.

Replies to question

Post Reply

तपाइको कुरा सुन्दा premature ejaculation भएको हुन सक्छ । यसको धेरै कारणहरु हुन सक्छन, जेनेटिक, साइकोलोजिकल, हर्मोनल आदि । कारण के हो पत्ता लगाएर त्यसै अनुसार उपचार गर्नपर्छ । साथै, लिङ्ग सानो भएको भन्नुभो। त्यसको जाँच पनि गर्नपर्छ । एकपटक कुनै अस्पतालमा गएर यौनरोग विशेषज्ञलाई भेटेर सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्तो यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 20/9/18

Post your Reply

Press Here to type in नेपाली ➤