Asked by Narendra Shah

on 11/8/20

मेरो श्रीमती RA fector positiv छ अनि अहिले pragnent छ 10 हप्ता भयो यस्तो बेला मा कुनै औसधि छ खान मिल्ने दुखाइ यकदम धेरै छ।

Replies to question

Post Reply

धेरै नै दुखेमा Paracetamol खान सकिन्छ! विस्तृत परामर्शको लागि स्त्री रोगको डाक्टरसंग सल्लाह गर्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 13/8/20

replay dine koi xain ki k ho

Answered on 12/8/20

Post your Reply

Press Here to type in नेपाली ➤