Asked by Anonymous User

on 11/8/20

नमस्कार, अस्ति राती बिउजिदा देब्रे स्तन भन्दा ठिक मुनि सास फेर्ने गारो हिने गरि दुखिरा रैछ अरुबेला येस्तो दुख्ने पोल्ने केही हुदैन थियो 2/3 घन्टा पछि अलि कम भयो अहिले खासै दुख्ने पोल्ने छैन तर खोक्दा हल्का देब्रे स्तन मुनि चसक्क गर्छ र खोक्दा हल्का रगत आउँछ लगातार खोकी साझ पख जरो त्येस्तो केही छैन कृपया किन होला सल्लाह पाउ।

Replies to question

Post Reply

खोक्दा रगत आउनु त त्यति राम्रो लक्षण हैन! एकपटक अस्पताल गएर सबै जाच गरेर विस्तृतमा परिक्षण गराउदा राम्रो हुन्छा! नजिकैको अस्पतालमा सम्पर्क राख्नुहोला!

Answered on 13/8/20

Post your Reply

Press Here to type in नेपाली ➤