Asked by Anonymous User

on 16/9/18

मेरो काछको वरपर दाद जस्तै गोलो दागहरू आएका छन् र चिलाउने पनि हुन्छ र धेरै ठाउमा फैलदै छन्।यसको कुनै उपचार गराएको छैन। यसका लागि म के गर्न सक्छु।

Replies to question

Post Reply

यस्तो समस्या fungal infection वा तपाइँले भनेझै दाद हुन सक्छ । एकपटक फोटो हेरेपछि यकिन हुन सकिन्छ । छालारोग विशेषज्ञलाई नजिकैको अस्पतालमा देखाउनुहोला। हाम्रो डाक्टरबाट छाला रोग विशेषज्ञ संग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 16/9/18

Post your Reply

Press Here to type in नेपाली ➤