Asked by Anonymous User ,29 years

on 10/8/20

म २६ बर्षिय पुरुष हु मेरो बिबाह पनि भएको छ म अहिले श्रीमति भन्दा टाढा छु । म दिनमा २/३ पटक हस्तमैथुन गर्न मन लाग्छ यसरी हस्तमैथुन गर्दा खेरी केहि असर पर्छ कि नाई जानकारी पिलिज

Replies to question

Post Reply

दैनिक हस्तमैथुन गर्दा खेरी आफुलाई कमजोर फिल हुन्छ । वास्तविकता असर पर्छ कि नाई ।

Answered on 12/8/20

सामान्यतया हस्तामैथुनले त्यस्तो धेरै नकारात्मक असर गर्दैन!

Answered on 10/8/20

Post your Reply

Press Here to type in नेपाली ➤