Asked by Krishna Waiba Tamang ,37 years

on 14/9/18

नमस्कार, मेरो बिगत केहि साल देखि नाकको समस्या भएर केहि गर्दा पनि समाधान भएन सिगान बगेको बगेई राति सुत्ने बेलामा दुई ओटै नाक थुनिन जान्छ सुत्नु लै एकदम गाह्रो हुन्छ नाक पनि अलि अलि बाङ्गो भएको जस्तो देखिन्छु कसो

Replies to question

Post Reply

यस्तो समस्या विभिन्न कारणहरुले हुने गर्छन! पिनास पनि एक कारण हो! नाकको हड्डी बांगीएर पनि यस्तो हुन सक्छ! एकपटक अस्पतालमा गएर नाक कान घाँटी विशेसग्यलाई भेटेर एक्स रे लगायतका केहि जांचहरु गर्न आवश्यक पर्छ ! त्यसपछि के भएको हो पत्ता लगाएर त्यसै अनुसार उपचार गर्न सकिएला!

Answered on 16/9/18

Post your Reply

Press Here to type in नेपाली ➤