Asked by Kiran Thulung

on 8/8/20

Mero hat sanaima jalera fingre khumchieko xa ahile surgery garna sambhab hola?

Replies to question

Post Reply

कता बस्नुहुन्छ? कस्तो भएको छ हेरेर यकिन गर्न सकिन्छ! किर्तिपुर अस्पतालमा यससम्बन्धी राम्रो उपचार हुन्छ! एकपटक डाक्टरसंग अनलाइनमा आफ्नो हातको फोटोसहित अनलाइन परामर्श गर्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/skin-sex

Answered on 8/8/20

Post your Reply

Press Here to type in नेपाली ➤