Asked by Anonymous User

on 7/8/20

नमस्कार Doctor. मैले पहिला clobazam 5 mg बिहान साझ लिइरहेको थिए तर जुन स्वस्थ्य समस्या ले गर्दा लिएको थिए सो स्वास्थ समस्या फेरि सुरु भयो, हालको अवस्था र गाउँ को बसाइ ले गर्दा म Neurologist doctor लाई भेटन सकिन तर एउटा Neurosurgeon doctor लाई भेटेर आफ्नो स्वास्थ अवस्था explain गरे त्यस पछि सो doctor ले clobazam 5 mg 0--0 + Diva OD 500 MG ( Divalproex Sodium Extended Release) रातिमा मात्र दवाइ दिनु भयो तर यो नया add भएको 500 mg को लिदा रातिमा एकदम चिड्चिड पसिना आउने, शरीरको तापक्रम एकदम बढने , Vomit होला जस्तो हुने, बेचैनी हुने रात भरी निद्रा नलाग्ने, आँखा मा flash light बले जस्तो हुने भयो र सोही समस्या doctor लाई बताउदा Diva OD 500 MG ले सो Side effects हरु नहुन पर्ने जिकिर गर्दै 3 दिन सम्म continue गर्न भन्नू भयो र 3 दिन सम्म पनि सोही किसिमको difficulty side effects हरु देखिए र पछि 500 MG Diva Od बाट 250 MG reduce गरिदिनु भयो र 250 MG को लिदा पनि सोही किसिमको difficulty side effects हरु देखिएको छ रातिमा निद्रा नै लागेको छैन यदि सोही किसिमले निद्रा लागेन भने अरु स्वास्थ समस्या सुरु हुने होला, doctor सग medicine को side effects हरुको बारेमा consult गर्दा दिमाग सम्बन्धि दवाडीले हल्का side effects दिन्छ जुन normal हो भन्नू हुन्छ। मैले blood test गर्दा Platelets decrease पनि भएको छ सायद यहि medicine ले हो कि, anti seizure र epilepsy को medicine ले Platelets लाई कम गराउछ भन्ने थाहा पाएको छु, पहिला medicine नलिदा blood test सब normal थियो। अब यदि सोही किसिमको side effects हरु continue देखीइ रहेमा र निद्रा नलाग्ने भएमा यो दवाइ suddenly stop गर्दा uncontrolable seizure आउँने सम्भावना कतिको छ होला ?

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

yes its side effects of Diva OD. Usually at above mentioned dose rarely have problematic side effects. Take Diva OD 250mg continuously for 7 to 10 days. After that period you will be fine. If problem persists plz consult again.

Answered on 8/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

6 hours, 33 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

6 hours, 33 minutes ago

white patch’s in baby body