Asked by Dinesh Mudvari

on 7/8/20

uric Acid 8.7 छ के खाने के नखाने

Replies to question

Post Reply

प्रोटिन धेरै भएको खानेकुरा जस्तै; गेडागुडी, रातो माछामासु कम खानपर्छ! चिकित्सकको सल्लाहमा औसधी सेवन गर्नपर्छ! एकपटक हाडजोर्नीको डाक्टरसंग विस्तृत रुपमा आफ्नो समस्या राखेर जानकारी लिन यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal

Answered on 8/8/20

Post your Reply

Press Here to type in नेपाली ➤