Asked by Dhruba Lall Pradhan ,78 years

on 4/8/20

आज बिहान उठ्दा दाहिने आखा रातो र ह्लका चिलाउने जुनु को साथै लेख पध गर्न अप्ठेरो व्येको छ र सुगर १२१ छ के गर्नु पर्ला?

Replies to question

Post Reply

कति भयो यस्तो भएको? पहिले नि यस्तो समस्या थियो कि? एकपटक आँखा रोगको डाक्टरसंग अनलाइन परामर्श गर्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/eyes-health-consultation

Answered on 4/8/20

Post your Reply

Press Here to type in नेपाली ➤