Asked by Shrizana Shrestha

on 12/9/18

Eye steroids use garna ko lagi if patient Lai sugar dekhyo vane k insulin Lina jaruri cha. Sugar Chek Garda first MA 250dekhako thyo ani next time Garda 230dekhako thyo. Endocrinologist le tablets plus insulin Vannu vayo. K Garda thik Hola. Retina swell vako cha.

Replies to question

Post Reply

Steroids ले शरीरमा सुगरको मात्रा बढाउछ ! त्यसैले सुगर बढिरहेको छ भने एकपटक सम्बन्धित चिकित्सकको सल्लाहमा सुगर घटेसी मात्र प्रयोग गर्ने कि के गर्ने निर्क्योल गर्नपर्छ ! eye steroids के को लागि प्रयोग गर्नुभएको हो, सुगर पहिले देखि पढेको, नियमित औसधी सेवन गर्नुहुन्छ कि आदि कुरा हरु खुलाउनुभए सजिलो हुनेथियो! हाम्रोडक्टरबाट सुगर सम्बन्धी वा आँखा सम्बन्धी विशेसज्ञसंग प्रत्यक्ष अनलाइन कन्सल्टेसन गर्नको निम्ती यो लिंकमा जनुहोला! https://www.hamrodoctor.com/service/endocrinology

Answered on 14/9/18

Post your Reply

Press Here to type in नेपाली ➤