Asked by makra kunwar

on 30/7/20

गर्धन घाटि तथा दुबै हातको कुम देखि पाखुरा दुख्छ।गर्धन हल्लाउदा वा तल माथि चलाउदा अति दुख्छ।सुत्दा र उठ्दा अति अप्ठयारो हुन्छ।अलि अलि हात र पेट झमझम भय जस्तो हुन्छ।के कारणले गर्दा यस्तो हुन्छ।कस्ता डक्टरलाई देखाउदा होला।अनि धनगढी मा उपचार सम्भब छकि छैन।छ भने कुन डक्टर संग जानू उपयुक्त होला।

Replies to question

Post Reply

एकपटक हाडजोर्नीको डाक्टरलाइ देखाएर जाच र परामर्श लिन सक्नुहुन्छ!

Answered on 3/8/20

Post your Reply

Press Here to type in नेपाली ➤