Asked by koolav ,32 years

on 25/7/20

डा साब मेराे विगत ७ दिन देखि टाउकाेकाे तालु झमझमाउछ र म बिजि हुदा फिल हुन्न तर खालि हुदा फिल हुन्छ अनि बेला बेला मा तर्सिने गर्छु साथै घाेँडा भन्दा तल खुर्सानिले पाेलेकाे जस्ताे फिल हुन्छ। ३ महिना अगाडि मेराे रगतमा क्यालसियम काे कमि र युरिक एसिड देखिएथ्याे जुन ओेेषधि ले ठिक भथ्याे।

Replies to question

Post Reply

Hope you are having online consultation with the specialist doctor! Please let us know if you have any feedback!

Answered on 27/7/20

Post your Reply

Press Here to type in नेपाली ➤