Asked by Anonymous User ,27 years

on 9/9/18

2 mahina ko emergency garvapatan garauna kun chakki khada ramto hunxa hola

Replies to question

Post Reply

यसरी जताभावी गर्भपतनको चक्की सेवन गर्नाले स्वास्थमा असर गरेर, बढी रक्तस्राव भएर ज्यान पनि जान सक्छ न त्यसैले एकपटक सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको कुनै अस्पतालमा गएर स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औसधि सेवन गर्नुहोला। धन्यवाद ।

Answered on 10/9/18

Post your Reply

Press Here to type in नेपाली ➤