Asked by Shreeram Paudel

on 9/9/18

namaste doctor bachha 22 month ko vayo tonsils vako xa Tara kaan ko talla pati foko aako xa k aausadee garne hola

Replies to question

Post Reply

टन्सिल भन्ने अंग सबैको मुखमा हुन्छ । त्यो सुन्नियो, दुख्यो भने त्यस्तो अवस्थालाई टन्सिलाइटिस भनिन्छ । बच्चाको टन्सिल सामान्य अवस्थामा पनि अलिक ठूलो नै हुन्छ । टन्सिल भएको वा अरु नै केही हो भनेर पहिले यकिन गर्न जरुरी छ । रुघा खोकीको कारणले कहिलेकाही घाटी, कान ओरीपरीको गिर्खा सुन्निने गर्छ । त्यो पनि हुन सक्छ । एकपटक वालरोग विशेषज्ञलाई देखाएर सल्लाह लिनुहोला। धन्यवाद ।

Answered on 10/9/18

Post your Reply

Press Here to type in नेपाली ➤