Asked by Anonymous User

on 9/9/18

मेरो श्रीमतीको मुहार मा थोरै सानो खालको रौहरु छ्न साथै ओठको माथितिर जुँगा जस्तै घेरी देखिन्छ धेरै नराम्रो र भद्दा नदेखिएको भए पनि मलाई थोरै राम्रो लाग्दैन कृपया समस्या सामाधनको लागि केही उपाय छ भने दिनु होला !

Replies to question

Post Reply

प्रश्नको लागी धन्यवाद । थोरै सानोतिनो रौहरु महिलामा पनि देखिन सक्छ । कहिलेकाही यस्तो समस्या बढीनै देखिएमा हर्मोनको गडबडीले पनि हुन सक्छ । केही रगतको जाचहरु आवश्यक पर्न सक्छ । एकपटक छालारोग विशेषज्ञलाई भेटेर सल्लाह लिनुहोला। हाम्रो डाक्टरबाट छालारोग विशेषज्ञसंग सल्लाह लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 10/9/18

Post your Reply

Press Here to type in नेपाली ➤