Asked by sunil aryal

on 23/7/20

मेरो 19 दिनको बच्चाको जिब्रोमा सेतो लेयर जमेर बसेको छ र जिब्रो माथीको भाग मा सेतो थोप्लाहरु छ किन येस्तो हुन्छ ?यसलाई कसरी हटाउन सकिन्छ? अनि नाक पनि बेला बेला बन्द भैरहन्छ

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤