Asked by Anonymous User

on 12/7/20

STD test garaauda ke test garne vanna parcha hospital ma?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

STD नै भन्नुभएर र किन गराउन लाग्नुभएको आफ्नो समस्या राम्रोसँग भनेपछि चिकित्सकको सल्लाहमा टेस्ट गराउदा राम्रो हुन्छ ।

Answered on 12/7/20

Post your Reply

Press Here to type in नेपाली ➤