Asked by Anonymous User

on 11/7/20

नमस्कार, मेरो श्रीमतीको डेलिभरी हुनुभन्दा अगाडि आठौं महिनामा VDRL reactive देखायो अनि TPHA चाहिँ negative देखायो अनि डेलिभरी हुने बेलामा VDRL non active देखाको थियो मेरो चाहिँ दुबै test negative थियो तर डेलिभरी भएको तीन महिना पछि श्रीमतीको VDRL test गराउदा reactive देखायो । यो कस्तो प्रकारको समस्या हो बताई दिनु भएमा आभारी हुने थिए।

Replies to question

Post Reply

online kura garne ho ki k ho?

Answered on 14/7/20
Dr. Vikash Paudel, MD (Associate Professor)

Dermatology and Venereology (Institute of Medicine), Aesthetician, 12 Years of practice

VDRL test is screening test for Syphilis. But it might be false positive in number of condition including pregnancy. Its reporting also varies among different labs as well. TPHA is negative your wife doesnot have active infection.

Answered on 13/7/20

VDRL ले मात्र यकिन नहुने भएकाले यो रोगको जाचलाइ अरु थप परिक्षणहरु नि आवश्यक हुन्छा कहिलेकाही रोग यकिन गर्नलाई! एकपटक छालारोगको डाक्टरसंग आफ्नो रिपोर्ट सहित सबै कुरा राखेर अनलाइन परामर्श गर्नको निम्ति यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/skin-sex

Answered on 12/7/20

Post your Reply

Press Here to type in नेपाली ➤