मिर्गी वा छारे रोगी हरुको लागि यो corona ( Covid 19) कत्तिको घातक हुन सक्छ ? के मिर्गी वा छारे रोग पनि अन्य रोगहरु जस्तै मुटु रोग, उच्च रक्तचाप , क्यान्सर , मधुमेह, दम जस्तै दीर्घ रोग अन्तरगत पर्छ ?
राम जि छारे रोग लाग्दा कोरोना बढी लाग्ने वा कोरोना लाग्दा छारे बढी हुने भन्ने हुदैन। छारेको किसिम अनुसार तपाइले केही बर्ष देखि जीवन भर औषधि खानु पर्ने हुन्छ। तसर्थ छारे रोग दीर्घरोग हुन पनि सक्छ र नहुन पनि सक्छ। उचित परामर्सको लागि आफ्नो डाक्टर वा न्युरोलोजिस्टलाइ देखाउनु होला।
धन्यवाद sir
continue medicine khanu relationships chaina corona ra mirgi