Asked by Anonymous User

on 8/7/20

नानी जन्मेको ५ महिना पुगेर ६ लाग्यो..अझै महिनावारी सुरु भाको छैन ।। कति समयमा हुनु पर्ने हो??

Replies to question

Post Reply

६-७ महिनामा सुरु हुनपर्ने हो! एक दुइ महिना कुरेर हेर्न सक्नुहुन्छ! स्त्री रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 9/7/20

Post your Reply

Press Here to type in नेपाली ➤