Asked by Anonymous User ,31 years

on 6/9/18

Mero srimati bhadra 1 gate mins vayer feri bhadra 16 gate mins vayeko kura sunauxe. Yo patak throat pni dukheko ani fever pni aayo re. Kamjor feel vayo vanxe. Kin asto vayeko hola ? Mins huda fever ani throat(ghati) dukhnu normal ho ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । महिनावारीको मिती १५ दीनमा दोहोरियो भन्नुभयो । यस्तो हुने कारण धेरै छन । पहिले देखि यस्तो भएको हो कि पहिलो पाली हो, यसको साथमा पेट दुख्ने अरु समस्या छन कि नाइ आफि कुराहरूमा पनि भर पर्छ । स्त्रीरोग विशेषज्ञको सल्लाहमा एकपटक भिडियो एक्स्रे पिसाबको जाँच आदि गर्नपर्ने हुन सक्छ । घाँटी दुख्ने कारण अर्कै हुनसक्छ । हाम्रोडाक्टर मार्फत स्त्रीरोग विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 7/9/18

Post your Reply

Press Here to type in नेपाली ➤